श्रेणी
यो साझा गर्नुहोस्

नेपालको संविधानको पूर्ण कार्ाणन्िर्न गर्दैसमद्धृि र विकास प्रतिको जनआकांक्षालाई पूरा गनण श्रोिको उच्चिम िथा र्दीगो प्रर्ोग र सािणजतनक खचणको प्रभािकारी व्र्िस्थापन हनुआिश्र्क छ । सािणजतनक श्रोिको समुचचि वितनर्ोजन िथा विनियोजित रकमको प्रभािकारी ढंगले उपर्ोग गनुण सबै िहका सरकारहरुको पहहलो प्राथममकिाको विषर्हरु हुन । र्सको लाचग सािणजतनक श्रोिको वितनर्ोजन गने सम्बन्धमा मसममि श्रोि साधिलाई मध्र्नजर गरी उत्पार्दन िथा पुिाणधार तनमाणर्संग जोडिएका क्षेत्रलाई आिश्र्किाको दृष्टिले पहहलो िथा र्दोश्रो श्रेर्ीमा राखी क्षेत्रगि र विषर्गि रुपमा प्रर्ोग हुने गरी आर्दर्णिम प्रर्ालीको विकास गनुण आिश्र्क हुन्छ । साथैकार्णक्रम िथा आर्ोजनाको कार्ाणन्िर्का लाचग श्रोिको सुतनष्श्चििाको गनुण पतन अति आिश्र्क हुन्छ ।