Warning: Undefined array key 0 in /home/yiplnet/pc-p2.yipl.net/wp-content/plugins/contact-form-7/includes/file.php on line 268
पहिलो आवधिक योजना – Province Policy
श्रेणी
यो साझा गर्नुहोस्

मधेश र मधेशीको संघर्ष, बलिदानी तथा शहादतबाट प्राप्त संघीयतालाई जनआकांक्षा अनुकूल रुपान्तरित गर्न प्रतिवद्ध प्रदेश २ को सरकार विकासको प्रतिफल जनसमुदाय समक्ष पु¥याउन अग्रसर रहेको छ ।

यसै क्रममा मधेश आन्दोलनका मर्म तथा मान्यता , शहिदको सपना र जनतासंग गरिएको प्रतिवद्घताहरुलाई साकार पार्ने प्रमुख दायित्वलाई मनन गर्दै प्रदेशको विकासलाई योजनावद्ध प्रकृयाबाट अगाडि बढाउन पहिलो आवधिक योजना २०७७” तयार पारिएको छ । कृषिको आधुनिकिकरण,व्यवसायिक कृषि प्रणालीको विकास, पर्यटकीय क्षेत्रको प्रर्वधन एवं उद्योग र मानवीय पू“जी जस्ता पक्षलाई व्यवहारिक कार्यान्वयनको लागि यस योजनाले अपेक्षित दिशा निर्देश गरेको छ