श्रेणी
यो साझा गर्नुहोस्

प्रारम्प्स्नाः प्रदेशका आयोजना तथा कार्यक्रमहरूको पहिचान, विश्लेषण, प्राथमिकीकरण र छनौट प्रक्रियालाई सहभागितामूलक, तथ्यपरक र पारदर्शी बनाउन प्रदेश आयोजना बैंकको स्थापना तथा सञ्चालन गरी गुणस्तरीय, प्रभावकारी र अनुमानयोग्य विकास प्रशासन मार्फत प्रदेशमा दिगो, सन्तुलित तथा नतिजामुखी विकास गर्न वाञ्छनीय भएकोले प्रदेश नीति आयोग गठन तथा कार्यसञ्चालन ऐन, २०७५ को दफा २५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश नीति तथा योजना आयोगले यो निर्देशिका बनाई लागु गरेको छ ।