ल्यापटप र डेस्कटप कम्प्युटर खरिद सम्बन्धित शिल वन्दी दरभाउपत्र आह्रानको सूचना
यस आयोगको स्वीकृत वार्षिक कार्यक्रम अनुसार ल्यापटप-६ थान र डेस्कटप-३ थान खरिदका लागि सम्बन्धित कार्यको ईजाजत प्राप्त फर्म/कम्पनीबाट शिलवन्दी दरभाउपत्र आह्वान गरिएको छ । यस सम्बन्धी बिस्तृत विवरण यस प्रदेश नीति आयोग, जनकपुरधामको सूचना पाठी आयोगको भहएझट: https://pc.p2.gov.np मा समेत राखिएको हुँदा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परामर्शदाता छनोटको लागि सूचना
प्रकासन मिति २०७६/०८/०६ नीति तथा योजना आयोग, प्रदेश नं.२, ले आ.व.२०७६/०७७ को वार्षिक कार्यक्रम अनुसार प्रदेश पार्खचित्र (०५०९ ९7०2) बनाउनु पर्ने भएकोले योरयता पुगेका इच्छुक व्यक्ति /संस्थाहरुबाट सूचना प्रकाशन भएको मितिले सात(७) दिन भित्र निम्ननानुसार आर्थिक तथा प्राविधिक प्रस्ताव आहबान गरिएको छ ।
घर भाडाको सम्बन्धमा
यस आयोगको गोदाम प्रयोजनार्थ २०७८ आषाढ मसान्तसम्मको लागि घर भाडा लिनु परेकोले इच्छुक घरधनीबाट तपशिलका मापदण्ड बमोजिम तोकिएको शर्तकोअघिनमा रही यो सूचना प्रकाशित भएको १४ दिनभित्र कार्यालय समयमा भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।
मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
यस आयोगको लागि आ.व. २०७९/०८० मा आवश्यक पर्ने तपसिल बमोजिम समान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा ६ (क) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ (संशोधन सहित) मा भएको कानुनी व्यवस्था बमोजिम तपसिलको कार्य गर्न इच्छूक व्यक्ति, फर्म, संस्था तथा कम्पनीहरुको संस्था दर्ता र नविकरण भएको प्रमाणपत्रको छाँयाप्रति, स्थायी लेखा नम्बर प्रमाणपत्रको छाँयाप्रति, मूल्य अभिवृद्धिदर दर्ता प्रमाणपत्रको छाँयाप्रति, कर चुक्ता प्रमाणपत्रको छाँयाप्रति र आवश्यकता अनुसार व्यवसायिक इजाजत पत्रको छाँयाप्रति सहित १५ दिन भित्र सम्बन्धित व्यक्ति, फर्म, कम्पनीले आपूर्ती गर्न चाहेको बस्तु वा विभन्न सेवाहरु उल्लेख गरी यस आयोगमा निवेदन दर्ता गराउनु हुन यो सूचना प्रकशित गरिएको छ । रीत नपुगी आएका निवेदनलाई मान्यता दिइने, छैन । प्राप्त दरखास्तहरु सूचीकृत गर्ने वा नगर्ने अधिकार यस आयोगमा सुरक्षित रहने छ ।
आर्थिक वर्ष २०८०/०८१ को मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम
मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम नेपालको संविधान, नेपाल सरकारको आर्थिक नीति, नेपाल सरकारको १५औं आवधिक योजना तथा विभिन्न दीर्घकालीन उद्देश्यगत नीतिहरू, दिगो विकासका लक्ष्यहरू लगायत नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिवद्धताहरू, प्रदेश सरकारको प्रथम प्राथमिकता योजना, प्रदेश आवश्यकता, मध्यकालीन खर्च संरचना र प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि गरेका सुझाव तथा मधेश प्रदेशको प्रादेशिक आकांक्षा र समृद्धिका प्राथमिकताहरू हासिल गर्न निर्देशमा परिवर्तित गरिएको छ।
दोस्रो आवधिक योजनाको आधारपत्र तथा विस्तृत दस्तावेज तर्जुमा सम्बन्धमा
दोस्रो आवधिक योजनाको आधारपत्र तथा विस्तृत दस्तावेज तर्जुमा सम्बन्धमा, मधेश प्रदेशका सम्पूर्ण सरोकारवाला तथा आम नागरिकसँग सुझाव संकलन प्रयोजनार्थ अगामी चैत्र २५ गते भित्र आयोगमा आइ पुग्ने गरी वा ई-मेल statepcp2@gmail.com मार्फत सुझाव तथा पृष्ठपोषणका लागि सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
परामर्शदाता रोष्टरका लागि अभिरुचि अभिव्यक्ति EOI (Expression of Interest) आह्वान गरिएको सूचना
मधेश परदेशमा आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, विकास निर्माण, सुरक्षा, आन्तरिक सम्बन्ध, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, संघीयता सचलीकरण तथा शासकीय सुधार क्षेत्रमा अध्ययन अनुसन्धान गर्न विज्ञ समुह (थिंक टपाई। को कपमा कार्य गर्नका लागि देहायका विषय क्षेत्रसंग सम्बन्धित ईच्छुक तया योग्य परामर्शदानाहरुले ज्ञान, सीप र अनुभवका आधारमा प्राविधिक जान, विश्लेपणान्मक क्षमता र रणनीतिक मन्लाहका साथै अध्ययन अनुसन्धान तथा परियोजना
Exbition of the Picturesque City Views
The bodies were lying in the streets un-buried. All railroads and vessels carrying food and such things into the great city had ceased runnings and mobs of the hungry poor pillaging.
- 1
- 2
