ल्यापटप र डेस्कटप कम्प्युटर खरिद सम्बन्धित शिल वन्दी दरभाउपत्र आह्रानको सूचना
यस आयोगको स्वीकृत वार्षिक कार्यक्रम अनुसार ल्यापटप-६ थान र डेस्कटप-३ थान खरिदका लागि सम्बन्धित कार्यको ईजाजत प्राप्त फर्म/कम्पनीबाट शिलवन्दी दरभाउपत्र आह्वान गरिएको छ । यस सम्बन्धी बिस्तृत विवरण यस प्रदेश नीति आयोग, जनकपुरधामको सूचना पाठी आयोगको भहएझट: https://pc.p2.gov.np मा समेत राखिएको हुँदा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।